पिएसजीलाई हराउँदै सिटी समूह विजेता

स्टार खेलाडीले भरिएको पेरिस सेण्ट जर्मेनलाई पराजित गर्दै म्यानचेष्टर सिटी यूईएफए च्याम्पियन्स लिगको समूह ‘ए’ को विजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरेको छ । बुधबार राति सिटीले घरेलु मैदान एतिहादमा पिएसजीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । भ्रमणकारी टोली पिएसजीका केलियन एमबाप्पेले खेलको ५०औँ … Continue reading पिएसजीलाई हराउँदै सिटी समूह विजेता